डडेल्धुरा। डडेल्धुराको अमरगढी नगरपालिका–२ स्थित कारीगाउँमा गएराती ट्रयाक्टर सडकबाट करिब २०० मिटर तल खसेको छ।
Advertisement



डडेल्धुराकै बागबजारबाट बगरकोटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१० ०२ त ५४४८ नम्बरको ट्रयाक्टर गएराती करिब साढे ११ बजे सडकबाट खसेको थियो।
दुर्घटनास्थल वरीपरि खोजि गर्दा टयाक्टरको अगाडीको भाग पूर्णरुपमा क्षती भएको अवस्थामा फेला परेको डडेल्धुरा प्रहरीले जनाएको छ। चालक फेला नपरेको र उनी फरार रहेको आशंकामा खोजी कार्य जारी छ।
Advertisement



Advertisement

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु