बैतडी। बैतडीको सिगासमा वडाध्यक्षको विजयी भोजमा लफडा भएको छ। सिगास गाउँपालिकाको वडानम्बर–९ स्थित गन्सुरमा लफडा भएको हो।
Advertisement



एक प्रत्यक्षदर्शीका अनुसार हालै निर्वाचित वडाध्यक्ष कृष्णसिंह धामीसहित सदस्यहरुको विजयी भोजमा दुई समूहबीच झडप भएको हो। मदिरा सेवन गरेका नेता, कार्यर्ता र स्थानीयबीच विवाद भएपछि झडपको अवस्था पैदा भएको थियो।
विवाद भएपछि पूर्व वडा सदस्य तथा कांग्रेसका स्थानीय नेता टेक विश्वकर्मा र उनका भाइहरुले चन्द्र बिक लगायतका स्थानीयमाथि कुटपिट गरेको उनका आफन्तले बताएका छन्।
Advertisement

Advertisement

Advertisement

Advertisement
