बझाङ्ग। बझाङ्गको जयपृथ्वी नगरपालिकाको उपमेयरमा पुर्ब जनमुक्ति सेनाका आर बि सिँह सुरज बिजयी भएका छन् । पुर्ब जनमुक्ति सेनाको बटालियन कमान्डर आर बि सिँह सुरज जयपृथ्बि नगरपालिकाको उपमेयरमा बिजयी भएको माओवादी नेता रमेश प्रसाद भट्टराईले जानकारी दिए ।