डडेलधुरा। डडेलधुराको परशुराम नगरपालिका –१ मा माओवादी केन्द्रका लालबहादुर धामी ९अपिल ० को प्यानल नै विजयी भएको छ।
Advertisement



वडाध्यक्षसहित पाँच जनाले केन्द्रका जित निकालेका हुन्। माओवादी केन्द्रका विजयी वडाध्यक्ष ४५७ मत ल्याएका छन्। कुल खसेको मतमा एमालेका उम्मेदवारले ३५७ मत ल्याउँदा काँग्रेसका उम्मेदवारले २९० मत ल्याए।
Advertisement
