बैतडी। बैतडीमा नेपाल परिवार दल सुदुरपश्चिम संयोजक खडक नागरीले प्रगतिशील युवा क्लबलाई आवस्यक सामाग्री सहयोग गरेका छन्। सहयोगी तथा युवाका ढुकढुकी नेता नागरीले बैतडी जिल्लाको प्रगतिशील युवा क्लब पुचौडीलाई कुर्सी, भलिवल, रजिस्ट्रर लगायतका सामाग्री सहयोग गरेका हुन।
नेपाल परिवार दलका संयोजक खडक नागरीले प्रगतिशील युवा क्लब पुचौडीका अध्यक्ष करन भट्टलाइ ४ थान कुर्सी, १ थान भलिवल, २ थान रजिस्ट्रर सहयोग गरेको जानकारी दिए। उनले सो क्लबलाई अहिलेसम्म कुनैपनि निकायले सहयोग नगरेको र क्लबलाई आफु र पार्टीको तर्फबाट सक्दो सहयोग गरेको बताएका छन् । साथै आफु र पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन् । यस्तै क्लबका अध्यक्ष भट्टका साथै अन्य सदस्यहरुले युवानेता नागरीलाइ धन्यवाद सहित पार्टीकोलागि भट्टनाका स्थानीयहरुले सहयोग गर्ने बाचा गरेका छन् । सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा बैतडी जिल्ला पार्टीका युवानेता सुदर्शन भट्टको पनि सहभागीता रहेको थियो।
बैतडीमा युवा नेता नागरीद्धारा प्रगतिशील युवा क्लबलाई आवस्यक सामाग्री सहयोग
बैतडीमा युवा नेता नागरीद्धारा प्रगतिशील युवा क्लबलाई आवस्यक सामाग्री सहयोग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

