धनगढी। धनगढीकी सिता भट्टराई युनियन लाईफ इन्स्योरेन्सको एमडि आरटी बन्न सफल भएकी छिन् । युनियन लाईफ इन्स्योरेन्स कम्पनीमा लागेको छोटो समयमा नै धनगढीकी सिता भट्टराई युनियन लाईफ इन्स्योरेन्सको एम डि आरटी बन्न सफल भएकी हुन्। भट्टराईले युनियन लाईफ इन्स्योरेन्समा अभिकर्ताको रुममा काम गरेको छोटो समयमा नै अभिकर्ताहरुको अन्तराष्ट्रिय भेलामा सन् २०२२ का लागी छनौट हुन सफल बनाउँने सवै विमितहरुलाई धन्यवाद दिएकी छिन्। उनले आगामी दिनमा पनि अझै सहयोगको अपेक्षा रहेको बताईन।
त्यस्तै युनियन लाईफ इन्स्योरेन्स कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बोहराले भट्टराईलाई २०७८/७९ को असोज महिनामा प्रोभेन्सीयल स्टार हुन सफल भएको भन्दै आज युनियन लाईफ इन्स्योरेन्स को कार्यालय धनगढीमा एक कार्यक्रमको आयोजना गरी उनलाई धन्यवाद तथा प्रमाणपत्र प्रदान गरेको छ । कार्यक्रमा एमडि आरटी बन्न सफल भट्टराईले पनि सहयागी सवै लाई खादा ओडायर सम्मान गरेकी थिइन्।

धनगढीकी सिता भट्टराई युनियन लाईफ इन्स्योरेन्सको एमडि आरटी बन्न सफल
धनगढीकी सिता भट्टराई युनियन लाईफ इन्स्योरेन्सको एमडि आरटी बन्न सफल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

