धनगढी, १७ असोज । कैलाली जिल्लामा दुई समूह बीचमा विवाद हुँदा झडप भएको छ । झडपमा खुकुरी प्रहार हुँदा तीन जना घाइते भएका छन् । लम्कीचुहा नगरपालिका– ३ का केशर पुलामी मगर, मदन शाही र वडा नम्बर २ का ऋषि तिमिल्सिना घाइते भएका छन् । उनीहरूको लालरत्न अस्पतालमा उपचार भएको छ ।
कैलालीमा झडप, तीन जना घाइते
कैलालीमा झडप, तीन जना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

