बझाङ। बझाङको बुङ्गल नगरपालिकामा नेपाली कांग्रेसको नगर सचिबमा प्रकाश कुवंर निर्विरोध निर्वाचित भएका छन्। आईतबार भएको अधिवेशन अन्तरगत बुङ्गल नगर पालिका ६ का कुवंरलाई सचिबमा सर्वसम्मत चयन गरिएको नेपाली कांग्रेस बझाङले जनाएको छ ।उनले आफु निर्वाचितपछि राजनितीलाई सहि ढङ्गबाट अगाडी बढ्न भुमिका हुने जानकारी दिए ।
बझाङको बुङ्गलमा नेपाली कांग्रेसको नगर सचिबमा कुवंर निर्विरोध निर्वाचित
बझाङको बुङ्गलमा नेपाली कांग्रेसको नगर सचिबमा कुवंर निर्विरोध निर्वाचित
![](https://www.state7online.com/content/uploads/2021/09/neeeee.png)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु