बाजुरा । बाजुरामा प्रहरीमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन । अस्थाई प्रहरी पोष्ट रिठाबजारबाट खटिएको प्रहरीले
सवारी चेकजाँच गर्ने क्रममा प्रहरीमाथि हातपात गरेको आरोपमा बुढिगंगा नगरपालिका–८ बस्ने २१ वर्षीय प्रकाश कुँवरलाई पक्राउ गरिएको हो ।
अस्थाई प्रहरी पोष्ट रिठाबजारबाट खटिएको प्रहरीले सवारी जाँच गर्ने क्रममा पैदल आएका कुँवरले शनिबार बिहान सवारी साधन किन जाँच गर्नु पर्यो, नगरे के हुन्छ भनि विवाद गरी हातपात गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
बाजुरामा प्रहरीमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ
बाजुरामा प्रहरीमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

