धनगढी। नेपाली कांग्रेसको १४ओैं महाधिवेशनको पुर्व सन्ध्यामा धनगढीमा कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल महिला संघको नगरकार्यसमितिको आयोजनामा आज नेपाली कांग्रेस पार्टी कार्यालयमा नगरकार्यसमितिको बैठक भेला तथा भेटघाट कार्यक्रम गरिएको हो । नेपाली कांग्रेसको १४ओैं महाधिवेशनको पुर्व सन्ध्याको अवसरमा नेपाल महिला संघ धनगडी उपमहानगरपालिका नगरकार्यसमितिको भेला तथा भेटघाट कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस कैलालीका उप सभापति प्रकाश बम रहेका थिए ।
यस्तै कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रममा नेपाल महिला संघ नगरसभापति जागृति बोगटी,विशिष्ट अतिथि नेपाल महिला संघका केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट, अतिथि जिल्ला अध्यक्ष पुष्पा भट्ट, महाधिवेशन प्रतिनिधि क्षितिज भंडारी लगायत क्रियासिल सदस्य तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो। नेपाली कांग्रेस पार्टी कार्यालयको स्मृति भवनमा नगरकार्यसमितिको बैठक सम्पन्न जनाइएको छ । 

नेपाली कांग्रेसको १४ ओैं महाधिवेशनको पुर्व सन्ध्यामा कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रम
नेपाली कांग्रेसको १४ ओैं महाधिवेशनको पुर्व सन्ध्यामा कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

