बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । बुधबार राति सवा ९ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री पौडेलले राजीनामा बुझाएका हुन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले तत्कालै मुख्यमन्त्री पौडेलको राजीनामा स्वीकृत गरेका छन् । प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा स्वीकृत
मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा स्वीकृत
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

