धनगढी : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र को चुरे गाउँ कमिटी गठन भएको छ । हर्क बहादूर नेपाली सगुन को अध्यक्षतामा ६५ सदस्यीय कमिटि गठन भएको हो । सचिवमा टेकेन्द्र बम चयन भएका छन् । माओवादी केन्द्रका कैलाली जिल्ला अध्यक्ष लाल बहादूर सोडारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला सचिवालय सदस्य देवेन्द्र शाही, जिल्ला सदस्यहरु डम्बर सारु मगर, धर्म शिहं कुँवर, दिनेश शाह, पुर्व केन्द्रिय सल्लाहकार समिति सदस्य मेघराज भट्ट, वाइसिएल केन्द्रिय सदस्य भरत न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।
माओवादी केन्द्र चुरेमा ६५ सदस्यीय कमिटि गठन
माओवादी केन्द्र चुरेमा ६५ सदस्यीय कमिटि गठन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

