काठमाडौँ । सरकारले वैदेशिक ऋण मूलत पूर्वाधार निर्माणका क्षेत्रमा उपयोग गर्ने भएको छ । आइतबार सार्वजनिक सरकारको न्युनतम साझा कार्यक्रममा ऋण भुक्तानीलाई पारदर्शी बनाउने समेत जनाइएको छ । लघु साना तथा मझौला उद्योगहरुलाई वित्तिय पहुँच, दर्ता सहज र त्यस्ता उद्योगहरुको बजारमा पहुँच बढाउने पनि सरकारको साझा कार्यक्रममा समेटिएको छ । त्यस्तै सामाजिक रुपान्तरणको क्षेत्रमा श्रमिक तथा गरिव, वञ्चितिकरण र जोखिमयुक्त तथा आफ्नो हेरचाह आफै गर्न नसक्ने व्यक्तिहरुलाई सामाजिक सुरक्षा सुरक्षा प्रदान गर्ने सरकारको कार्यक्रममा छ । त्यस्तै सामाजिक सुरक्षा प्रणालीलाई व्यवस्थित गर्न एकीकृत राष्ट्रिय समाजिक सुरक्षा संरचना लागु गर्ने सरकारको कार्यक्रम छ ।
सरकारले एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचना लागू गर्ने
सरकारले एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचना लागू गर्ने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

