दिल्ली । नेपाल परिवार दलको प्रवासी संगठन बिस्तार गरिएको छ। आज नेपाल परिवार दलको प्रवासी संगठन दिल्ली करोलबागमा नेपाल परिवार दलको प्रवासी संगठन समिति बिस्तार गरिएको त्यहाँबाट परिवार दलका सुदूरपश्चिम संयोजक खडक नागरीले जानकारी दिए । नेपाल परिवार दलको प्रवासी संगठन बिस्तार समिति अन्तरगत आज करोलबागमा प्रवासी एकता समाजको पहिलो बैठक प्रमुख अतिथी नेपाल परिवार दल सुदुरपश्चिम प्रदेश संयोजक खडक नागरीको उपस्थीतीमा परिवार दलको प्रवासी संगठन बिस्तार गरिएको जनाइएको हो। दिल्ली परिवार प्रवासी संयोजकत्वको रुपमा अभिषेक थापा चयन भएका छन्, यस्तै सदस्यहरुमा शिव सावद, भानसिँह साउँद, बिर बहादुर बिक, पारस चन्द, गोकुल बिक, खेमराज बिक,मोहन चदारा, बिरु चदारा,जोगी चदारा, राजेश चदारा, ललित भुल, गगन भुल, विनंक हिताङ छन् ।
नेपाल परिवार दलको दिल्लीमा प्रवासी संगठन बिस्तार,अभिषेक थापा ज्युको संयोजकत्वमा १५ सदस्यीय कार्यसमिती
नेपाल परिवार दलको दिल्लीमा प्रवासी संगठन बिस्तार,अभिषेक थापा ज्युको संयोजकत्वमा १५ सदस्यीय कार्यसमिती
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

