काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता भलनाथ खनाल–माधवकुमार नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । बिहीबारबाट जारी बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांक्टिमा सुरु भएको हो । बैठकमा केन्द्रीय सदस्यहलाई आफ्नो धाराणा राख्नका लागि ३ मिनेटको समय निर्धारण गरिएको छ । बैठक आज समापन गर्ने तयारी भएको नेताहरुले बताएका छन् । बैठकमा ७० जनाभन्दा बढी केन्द्रीय सदस्य सहभागी छन् । बिहीबारको बैठकमा नेता नेपालले पार्टी एकताका लगि आफूहरुले हदैसम्म प्रयास गर्ने बताएका थिए । उनले सम्माजनक एकता हुनुपर्नेमा जोड दिएको नेताहरु बताउँछन् ।
खनाल–नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठक सुरु
खनाल–नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठक सुरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

