धनगढी। सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले देवी प्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी आयोग खारेज गरेको हो। देशभरका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाको लालपुर्जा दिनका लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आयोग गठन गरेको थियो। मन्त्रिपरिषद् बैठक आयोगको देशभरिकै संरचनाको खारेज गरेको हो।
सरकारद्वारा भूमिहिन, सुकुम्बासीलाई लालपुर्जा दिन गठन भएको आयोग खारेज
सरकारद्वारा भूमिहिन, सुकुम्बासीलाई लालपुर्जा दिन गठन भएको आयोग खारेज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

