काठमाडौँ। निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरिदिएको छ। आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो। अब ९५ वटा दलको मात्र दर्ता कायम रहनेछ। आयोगले खारेज गरिदिएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना समेत तोकेको छ । जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु सदस्यहरु आयोगमा दर्ता कामय रहेका अन्य र राजनीतिक दलको पदाधिकारी बन्न नपाउने समेत निर्णय गरेको छ।साथै दर्ता खारेज भएका दलहरूको नाम, झण्डा र चुनाव चिन्ह एक वर्षसम्म अरुले प्रयोग गर्न पाउने छैनन् ।


निर्वाचन अयोगद्वारा ४१ दलको दर्ता खारेज ( हेर्नुहोस सूचीसहित)
निर्वाचन अयोगद्वारा ४१ दलको दर्ता खारेज ( हेर्नुहोस सूचीसहित)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

