हातमा हात,
‘हिय’ भरि माया,
मुहारमा मुस्कान !
हिट् भाप्पा !
मानवताको माँणु
रगतदानमा छन ‘तेत्तीसकोटि’ हरु;
दाईने हुन्ना, कुल-देवि-देवता अरु..!
चाहिदैंन पुजा, भेटि र फुलहरु.!
ब्यर्थै हुन् जीवनका हर सरजामहरु;
अपुग रहन्छन्, अकुत कमाई हरु.;
थोपा! थोपाले ‘कोथलो’ ;
भरौँ, खुशी र आशाहरु.!
अन्जानको जीवन बचाउनु पर्छ.;
मायालुको मुटुमा धड्किनु पर्छ..!
हिट् भाप्पा आजै ‘रगत’ दान गरौँ..;
सिमोड् तन रुवस् बाहुलि हरु:
गरौं दान.! भाप्पा.!
अमुल्य! रगतकोषहरु.;
जोगाउनुछ, अनमोल जिबनहरु !
तिम्रा, स्वतन्त्र.! प्यारा रहरहरू,
आशातित् सप्पै भाकलहरु,
पुर्ण हुनेछन् सकल ईच्छाहरु.!
हिट् ‘भाप्पा’ आजै रगतदान गरौँ,
सब मस्त-मग्न! आफ्नैं धूनमा यहाँ,
हिट् ‘भाप्पा’ ठूलो धर्म छ जहाँ !!!
हिट् भाप्पा ! रगतदान गरौं
हिट् भाप्पा ! रगतदान गरौं
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

