धनगढी: सरकारले डडेल्धुरा मेडिकल कलेज लगाएत तीन वटा प्रस्तावित मेडिकल कलेजको पुर्वाधार निमार्णका लागि २ करोड ५६ लाख वजेट विनियोजन गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को वजेट भाषणको क्रममा बर्दिबास, बुटवल, सुर्खेत र डडेल्धुरामा सञ्चालित मेडिकल कलेजको पुर्वाधार निमार्ण कार्य अगाडी बढाउन वजेट विनियोजन गरिएको वताए ।
डडेल्धुरा सहित ३ वटा मेडिकल कलेजको पुर्वाधार निमार्णका लागि २ करोड ५६ लाख वजेट विनियोजन
डडेल्धुरा सहित ३ वटा मेडिकल कलेजको पुर्वाधार निमार्णका लागि २ करोड ५६ लाख वजेट विनियोजन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

