धनगढी । कञ्चनपुरको गड्डाचौकीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् । बुधवार साँझ भीमदत्त नगरपालिका – १० गड्डाचौकीमा भारतबाट नेपालतर्फ आउँदै गरेका भीमदत्त नगरपालिका – १० भुजेलाका २४ वर्षीय राजेन्द्र सिंह टमटा पक्राउ परेका हुन ।
उनको साथबाट ०।४५ ग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
गड्डाचौकीबाट लागू औषध सहित एक युवक पक्राउ
गड्डाचौकीबाट लागू औषध सहित एक युवक पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

