धनगढी । कैलालीबाट प्रहरीले एक लाख बढीको अवैध सामान बरामद गरेको छ । शनिवार जिल्लाको गोदावरी, भजनी क्षेत्रबाट १ लाख १९ हजार ३५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको हो ।
गोदावरी नगरपालिका – ४ वनदेवी नजिक, भजनी नगरपालिका – ७ हलौना घाट र भजनी नगरपालिका – ६ नवलपुरबाट भारतबाट भन्सार छली ल्याएका सुर्ती, गुड्खा, बिडी, सिद्रा माछा, रातो–सेतो कोरो कपडा, तौलिया, खादा, सिसाको कचौरा, कप सेट, लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ
कैलालीबाट एक लाखको अवैध सामान बरामद
कैलालीबाट एक लाखको अवैध सामान बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

