डडेल्धुराः डडेल्धुरामा चरेशसहित एक महिला पक्राउ परेकी छिन्। जिल्लाको भागेश्वर गाउँपालिका-३ बिरखम स्थित सोही ठाउँ बस्ने ६० वर्षीय जसु देवि भट्ट पक्राउ परेकी हुन्। भट्टको घरबाट २८७ ग्राम लागूऔषध ९चरेश० फेला पारि उनलाई प्रहरी चौकी बगरकोटबाट खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिएको हो।
डडेल्धुरामा चरेशसहित एक महिला पक्राउ
डडेल्धुरामा चरेशसहित एक महिला पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

