धनगढी: बाजुराबाट लागू औषध चरेस सहित एक जना पक्राउ परेका छन । आइतबार जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले जिल्ला बडिमालिका नगरपालिका – ८ मार्तडीबाट स्थानीय ३४ वर्षीय शिबलाल रोकायालाई पक्राउ गरेको हो । उनले आफ्नै घरभित्र लुकाई राखेको अवस्थामा ४१.५५ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।
बाजुराबाट चरेस सहित एक युवक पक्राउ
बाजुराबाट चरेस सहित एक युवक पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

