डडेल्धुरा: डडेल्धुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । परशुराम नगरपालिका–१० बागथलीका अन्दाजी ४० वर्षीय अम्मरबहादुर विष्टको चट्याङ लागेर मृत्यु भएको वडाध्यक्ष राजकुमार भाटले बताए । उनी आज बिहान स्थानीय धरमपानी सामुदायिक वनमा मृत अवस्थामा पाइएका वडाध्यक्ष भाटले बताए । आइतबार बाख्रा चराउन गएका विष्ट साँझसम्म घर नफर्केपछि खोजी गरिएको थियो । घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जोगबुडाबाट प्रहरी टोली खटिएको छ ।
डडेल्धुरामा चट्याङ लागेर एक जनाको मृत्यु
डडेल्धुरामा चट्याङ लागेर एक जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

