अछाम: अछाममा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार नामथर नखुलेको अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको हो । अछामको तुर्माखाँद गाउँपालिका ४ जंगलघाटस्थित अछाम र सुर्खेत जोड्ने कर्णाली नदीको झोलुङ्गेपुलदेखि अन्दाजी ५० मिटर तल कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले बताएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
अछाममा एक पुरुषको शव फेला
अछाममा एक पुरुषको शव फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

