धनगढी: बैतडीबाट एक फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालत बैतडीले २०८० साउन २८ गते कुटपिट मुद्दामा ६ महिना कैद सजाय र ५ हजार जरिवाना तोकेका फरार प्रतिवादी पक्राउ परेका हुन । पक्राउ पर्नेमा मेलौली नगरपालिका – १ का ४३ वर्षीय जनार्दन नेगी रहेका छन । उनलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले मंगलबार दशरथचन्द नगरपालिका – ४ गोठलापानी बजारबाट पक्राउ गरेको हो ।
बैतडीबाट फरार प्रतिवादी पक्राउ
बैतडीबाट फरार प्रतिवादी पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

