धनगढीः खैरो हेरोईनसहित धनगढीका एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१५ ऊर्माबाट सोही ठाउँ बस्ने २८ वर्षीय रामकिसोर राना पक्राउ परेका छन्। रानालाई २२० मिलिग्राम खैरो हेरोईनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिएको जनाएको छ।
खैरो हेरोईनसहित धनगढीका एक युवक पक्राउ
खैरो हेरोईनसहित धनगढीका एक युवक पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

