डडेल्धुरा – डडेल्धुरामा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ। परशुराम नगरपालिका–३ तल्लो शिर्षवका ६० वर्षीय कमलसिँह साउँदको सर्पले डस्दा मृत्यु भएको हो। उनलाई राति सुतेका बेलासर्पले डसेको थियो। उपचारका लागि अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषण गरेको प्रहरीले जनाएको छ।
डडेल्धुरामा सर्पले डस्दा एक जनाको मृत्यु
डडेल्धुरामा सर्पले डस्दा एक जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

