धनगढी : शुक्रबार साँझ प्रहरीले नगद सहित ६जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाको आधारमा खंलगामा रहको बडाल फास्टफुडको चौथो तल्लाबाट ६जुवाडे पक्राउ परेका हुन । पक्राउ पर्नेमा फास्टफुडका सञ्चालक दुँहु गाउँपालिका – २ घर भई हाल महाकाली नगरपालिका – ४ खंलगा तिंकरखेडा ३० को जनक बडाल सहित ६जना रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीले अन्य पक्राउ पर्नेहरुको नाम भने खुलाएको छैन ।
दार्चुलाबाट नगद सहित ६ जुवाडे पक्राउ
दार्चुलाबाट नगद सहित ६ जुवाडे पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

