धनगढी :गोदावरी नगरपालिका – ३ चौकिडाँडामा मृत फेला परेका पुरुषको पहिचान खुलेको छ । मृत भेटिएका पुरुष गोदावरी नगरपालिका – ११ लिउसन का ७९ वर्षीय नरी कामी रहेको प्रहरीले जनाएको छ । उनी बुधबार साँझ चौकिडाँडा महिला सामुदायिक वनमा मृत अवस्थामा फेला परेका थिए । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
गोदावरीमा मृत भेटिए नरी
गोदावरीमा मृत भेटिए नरी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

