धनगढी: कैलालीको धनगढीमा खोलामा हाम फालेका एक जना मृत अवस्थामा फेला परेका छन् । धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटान बस्ने ५३ वर्षीय बिन्दु चौधरीले मंगलबार साँझ सुकुटीखोलामा हाम फालेका थिए । उनले हाम फालेको खोलाको छेउमा साइकल भेटिएपछि खोजतलास गर्ने क्रममा बुधबार करीब पाँच सय मिटर तल शव फेला परेको प्रहरीले जनाएको छ ।
चौधरी मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको छ ।
धनगढीमा खोलामा हाम फालेका चौधरी मृत फेला
धनगढीमा खोलामा हाम फालेका चौधरी मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

