बझाङः बझाङमा पहिरोले २ गाई मरेका छन्, भने २ गोरु घाइते भएका छन्। जिल्लाको मष्टा गाउँपालिका–२ तुतीका बहादुरसिंह धामीकोे घरमा पहिरो जाँदा गोठमा रहेका ४ वटा चौपाया मध्ये २ गाई मरेका छन्, भने २ वटा गोरु घाइते भएका छन्। गोठ पूर्ण रूपमा क्षति भएको र मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
बझाङमा पहिरोले २ गाई मरे, २ घाइते
बझाङमा पहिरोले २ गाई मरे, २ घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

