धनगढीः कैलालीको टीकापुरमा बाघले बाख्रा खाएको छ। आइतवार राति टीकापुर नगरपालिका वडा नम्बर १ को ब्लक नम्बर १७ बस्ने बिजुसिंह बिष्ट, दुर्गा परियार र राजु ओलीको गोठबाट बाख्रा खाएको हो। बाघले बिष्ट र परियारको गोठबाट ३/३ वटा र बस्नेतको गोठबाट एक बाख्रा खाएको हो। बस्नेतको गोठमा थप एक बाख्रालाई घाइते बनाइएको कैलाली प्रहरीले जनाएको छ।
कैलालीमा बाघले ७ बाख्रा खायो
कैलालीमा बाघले ७ बाख्रा खायो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

