कञ्चनपुरः कञ्चनपुरमा प्रहरीले अबैध माछा बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरमा नहरको पक्की सडकखण्डमा भारतबाट भन्सार छली ल्याएका एक थान बोरा बेवारिसे अवस्थामा फेला पारेको हो। अन्दाजी ४० केजी बराबर माछा फेला पारेर नष्ट गरेको वडा प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कञ्चनपुरबाट अबैध माछा बरामद
कञ्चनपुरबाट अबैध माछा बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

