बाजुरा । बाजुराको सदरमुकाम जोड्ने साँफे मार्तडी राजमार्गको बीचमा बाढीसंगै आएको पहिरो पन्छाएपछि सुचारु भएको छ । खहरे खोलामा मंगलबार राति बाढी आएको थियो । बडीमालिका नगरपालिका अन्तर्गतपर्ने नुनेपानी भन्ने स्थानमा बाढीका कारण राजमार्गमा यातायात सेवा प्रभावित भएको थियो । बडीमालिका नगरपालिकाको जेसीबीले सडक पन्छाएपछि नियमित यातायात सेवा सुचारु भएको हो ।
साँफे मार्तडी सडक सुचारु
साँफे मार्तडी सडक सुचारु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

