अत्तरिया – कैलालीको अत्तरिया स्थित एक होटलबाट युवा युवती पक्राउ परेका छन । शुक्रबार गोदावरी नगरपालिका – १ मा रहेको पुजा होटलबाट अनैतिक कृयाकलापमा संलग्न युवा युवती पक्राउ परेका हुन । पक्राउ पर्नेमा ३६ वर्षीय पुरुष र २१ वर्षीय महिला रहेका छन । उनीहरुलाई गोप्य सुचनाको आधारमा होटलको एउटै कोठा भित्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.


