धनगढी: कैलालीको धनगढीमा एक महिलाको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–७ मा रहेको सामुदायिक वनमा महिलाको शव फेला परेको हो । शव फेला पर्नेमा कैलारी गाउँपालिका–५ बड्की पलिया घर भई हाल धनगढी उपमहानगरपालिका–८ मोतिचोकमा कोठा गरी बस्दै आएकी ३१ वर्षीय रितु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
धनगढीमा एक महिलाको शव फेला
धनगढीमा एक महिलाको शव फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

