दार्चुला – दार्चुलामा भिरबाट खसेको ढुङ्गा लागेर ३ जना घाइते भएका छन्। मालिकार्जुन गाउँपालिका–७ पन्तलीमा भिरबाट खसेको ढुङ्गा लागेर तीन जना घाइते भएका हुन । घाइते हुनेमा स्थानीय ७१ वर्षीय गंगासिं धामी, १२ वर्षीया इश्वरी धामी र ९ वर्षीय आयुष धामी रहेका छन्। इश्वरी र आयुषको अवस्था सामान्य रहेको र गंगालाई भने थप उपचारका लागि धनगढी पठाएको प्रहरीले जनाएको छ।
दार्चुलामा भिरबाट खसेको ढुङ्गा लागेर ३ जना घाइते
दार्चुलामा भिरबाट खसेको ढुङ्गा लागेर ३ जना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

