धनगढीः बैंकिङ कसुरमा तीन लाख जरिबाना गरिएका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। आज (मंगलबार) विहान कैलाली लम्की–चुहा नगरपालिका–१ का २० वर्षीय अमर गौतम पक्राउ परेका हुन्। जिल्ला अदालत कैलालीले उनलाई बैंकिङ् कसुर मुद्दामा तीन लाख जरिबाना तोकेको थियो। तर फरार भएका अमरलाई विहान ९ बजे इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले निजलाई लम्की–चुहा नगरपालिका–१ लम्की बजारबाट नियन्त्रणमा लिएर अदालतमा पेस गरिएको छ।
तीन लाख जरिबाना गरिएका फरार अमर पक्राउ
तीन लाख जरिबाना गरिएका फरार अमर पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

