धनगढीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उप–महानगरपालिका–८ बुद्ध चोक र धनगढी उप–महानगरपालिका–३ सहिद गेटबाट भारतबाट भन्सार छलि गरि ल्याएका चिनी,चप्पल,प्लाष्टिक झिल्ली,सुपर पावर सुर्ती र विंडी लगायतका करिब २५ हजार ६ सय मूल्य बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.


