धनगढी : धनगढीमा मोटरसाइकलले साइकलमा सवार एक वृद्धलाई ठक्कर दिँदा घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–३ बडारामा आइतबार साँझ मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ६० वर्षीय दिनेश शर्मा घाइते भएका हुन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.


