धनगढी: डडेल्धुरामा वर्षाले एक घर भत्किएको छ । अविरल वर्षाका कारण आइतबार बिहान जवदुर्गा गाउँपालिका-५ टाकस्थित हरमति देवि विकको दुई तले चार कोठे घर भत्किएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार सो घटनामा मानवीय र चौपाया क्षति भने भएको छैन । घरभित्रका सामान तथा खाद्यान्नमा क्षति पुगेको प्रहरीले बताएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.


