धनगढी : कैलालीको धनगढीबाट दार्चुलाका ५५ वर्षीय मानबहादुर पाल बेपत्ता भएका छन् । धनगढी-३ बोराडाँडीबाट दार्चुलाको लेकम गाउँपालिका-४ पौतोली घर भएका पाल साउन ५ गते बिहानदेखि बेपत्ता भएका हुन् । रिचार्ड कार्ड किन्ने भन्दै निस्केका उनी त्यसपछि नफर्केका आफन्तले बताएका छन् । मानसिक समस्या समेत भएका पाललाई देख्ने जो कोहीले नजिकको प्रहरी वा ९८६८७०९३८८ मा सम्पर्क गरी खबर गरिदिन आग्रह गरिएको छ ।
दार्चुलाका मानबहादुर धनगढीबाट बेपत्ता
दार्चुलाका मानबहादुर धनगढीबाट बेपत्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

