धनगढी : कञ्चनपुरबाट लागूऔषध सहित २ युवक पक्राउ परेका छन । शुक्रबार भीमदत्त नगरपालिका – १८ भगतपुर लागूऔषध सहित २० वर्षीय दिप्पु चौधरी र सोही ठाउँका २९ वर्षीय अशोक चौधरी पक्राउ परेका हुन । उनीहरुमाथि शंका लागि चेकजाच गर्दा अशोक चौधरीले लगाएको हाप पाईन्टको दाहिने खल्तीमा लुकाई राखेको ०.३० ग्राम लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
कञ्चनपुरबाट लागूऔषध सहित २ युवक पक्राउ
कञ्चनपुरबाट लागूऔषध सहित २ युवक पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

