धनगढी- धनगढीमा एक विवाहित युवती घरभित्रै मृत फेला भेटिएकी छन् । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-४ नवजीवन अस्पताल पछाडि बस्ने सुनिल चौधरीकी २३ वर्षीया श्रीमती राधिका चौधरी मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराका अनुसार राधिका मृत भेटिएको कुरा उनका आफन्तहरुले नै खबर गरेका थिए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धनगढीमा एक युवती घरभित्रै मृत फेला
धनगढीमा एक युवती घरभित्रै मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

