धनगढीः बझाङबाट एक युवक बेपत्ता भएका छन्। जिल्लाको खप्तड छान्ना गाउँपालिकाका–२ लामातोलाका २० वर्षीय राजेन्द्र सार्की असार २४ गतेदेखि बेपत्ता भएका हुन्। उनलाई अन्तिम पटक बझाङबाट धनगढी जाने बसमा देखेको स्थानीयले बताएका छन्। त्यसपछि भने उनी कसैको सम्पर्कमा नआएको परिवारले बताएको छ।
मानसिक अवस्था असामान्य रहेका राजेन्द्रलाई देख्ने जोकोहीले नजिकको प्रहरी या मोबाइल नम्बर ९७६९९६५७१५ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।
बझाङबाट एक युवक बेपत्ता
बझाङबाट एक युवक बेपत्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

