बैतडीः बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–८ कि ४० वर्षीया जयन्ती मडैको मृत्यु भएको हो। सोमवार करिब ९ बजे तिर रिसेडि भिरबाट खसेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। प्रवक्ता प्रहरी निरीषक पाण्डेयका अनुसार घास काट्न गएकि जयन्तीको रिसेडि भिरबाट घासको भारी बाद्ने क्रममा लडेर मृत्यु भएको हो। उनी भिरबाट करिब ६० मिटर तल तिमिले खोलामा खसेकी थिइन्।
भिरबाट लडेर बैतडीकी जयन्ती मडैको मृत्यु
भिरबाट लडेर बैतडीकी जयन्ती मडैको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

