धनगढीः कैलालीको टीकापुरबाट लागूऔषधसहित २ किशोर पक्राउ परेका छन्।
टीकापुर नगरपालिका–९ खग्रौलाको चेक पोष्ट सडक खण्डबाट बर्दियाको राजापुर नगरपालिका–२ बस्ने १९ वर्षीय किशोर चौधरी र १८ वर्षीय अर्का किशोरलाई पक्राउ गरिएको हो। ९ सय मिलिग्राम लागूऔषध ९खैरो हेरोईन०सहित उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।