धनगढी : दार्चुलामा एक बृद्ध मृत फेला परेका छन्। दार्चुला सदरमुकाम खलंगास्थित छान्नातिंकरी कन्या माविको गेट नजिक एक बृद्व मृत अवस्थामा फेला परेका हुन्। महाकाली नगरपालिका वडा नम्बर ९ सकार घर भएका अन्दाजी ७५ वर्षीय बृद्व रामसिंह धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आज विहान ९ बजेतिर शव फेला परेपछि घटनास्थलमा प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.