धनगढी : नेपाल बीउ ब्यावसायी संघ कैलालीको नवौं साधारणसभा सम्पन्न भएको छ । संघका कैलाली जिल्ला समन्वय समिति अध्यक्ष लोकेस भट्टको अध्यक्षतामा सम्पन्न साधारणसभामा बोल्ने बक्ताहरुले बीउ बिजनका क्षेत्रमा केही गलत क्रियाकलाप समेत भैरहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । बीउ बिजन तथा मल खादमा देखिएको समस्या समाधान गर्न समेत सहभागी हरुले आग्रह गरेका छन् ।
कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माको प्रमुख आतिथ्यतामा आयोजित साधारणसभामा बीउ बिजन प्रयोगशाला अधिकृत दिपकराज ओझा, नेपाल बीउ ब्यवसायी संघका पुर्ब अध्यक्ष लक्ष्मी कान्त ढाकाल, धनगढी उपमहानगरपालिका कृषि साखा प्रमुख लोकराज उपाध्याय, कैलाली उधोग बाणिज्य संघका महासचिव ओम बिस्ट लगयतको सहभागीता थियो । साधारणसभाले बीउ ब्यवसायीको हक हितका लागि कटिबद्ध भएर संघ लाग्ने प्रण गरेको छ ।
नेपाल बीउ ब्यवसायी संघ कैलालीको नवौं साधारणसभा सम्पन्न
नेपाल बीउ ब्यवसायी संघ कैलालीको नवौं साधारणसभा सम्पन्न
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

